Vacancy

कर्मचारी आवश्यकता सम्वन्धि सुचना

(प्रथम पटक प्रकाशित मितिः २०७३.०१.०१ )

पुनर्जागरण समाज नेपालले गरिवी निवारण कोषको सहयोगमा à¤ªà¤°à¥à¤¸à¤¾ विल्लाका à¤…लौं, लालपर्सा, लखनपुर गाविसहरु र विरगञ्ज उपमहानगरपालिकामा à¤—रिवी निवारण कोष à¤•à¤¾à¤°à¥à¤¯à¤•à¥à¤°à¤® संचालन गरिरहेकोछ।यस कार्यक्रमको लागि à¤ªà¥à¤¨à¤°à¥à¤œà¤¾à¤—रण समाज नेपाललाई à¤à¤• जना कार्यक्रम संयोजक à¤ªà¤¦à¤ªà¥à¤°à¥à¤¤à¤¿ à¤—र्नुपर्ने भएकोले à¤‡à¤šà¥à¤›à¥à¤• उम्मेदवारले यो सुचना प्रकाशित भएको मितिले १० दिन भित्र दरखास्त पेश गर्न यो आवह्वान गरिन्छ à¥¤

आवश्यक शैक्षिक योग्यता र अनुभव 

मान्यता प्राप्त विश्वविद्यालयवाट स्नातक तह वा सो सरहको मान्यता हासिल गरि सामाजिक परिचालन, सहकारी व्यवस्थापन,संजाल परिचालन, उद्यम à¤ªà¥à¤°à¤µà¤°à¥à¤§à¤¨,क्षमता अभिवृद्धि, जिविकोपार्जन, परियोजना विकास तथा कार्यान्वयन à¤° सममाजिक विकासमा कम्तीमा ३ वर्ष अनुभव भएको à¤µà¤¾ स्नाकोत्तर उतिर्ण गरि उक्त क्षेत्रमा २ वर्ष अनुभव भएको हुनु पर्नेछ । कृषि तथा पशु विज्ञान, वन, प्राकृतिक श्रोत व्यवस्थापन, जीव विज्ञान आदिमा स्नातक गरेकालाई विषेश प्राथमिकता दिईनेछ ।

  •  à¤¸à¥à¤¥à¤¾à¤¨à¥€à¤¯ निकाय लगायत अन्य सरकारी, गैर सरकारी संस्था वा समुदायमा आधारित संस्थामा कार्य गरेको अनुभव भएको
  • समन्वय, सहजीकरण, संचार तथा कार्यक्रम व्यवस्थापन सम्वन्धि व्यवहारिक ज्ञान र सिप भएको  
  • प्रतिवेदन लेखन सिप, कम्प्युटर सम्वन्धि ज्ञान भएको (MS World, Excel, Power Point) à¤œà¤¾à¤¨à¥‡à¤•à¥‹ हुनुपर्नेछ

दरखास्त साथ पेश गर्नु पर्ने कागजातहरु

  • हस्त लिखित निवेदन 
  • वायोडाटा
  • शैक्षिक योग्यता, अनुभव र तालिमका प्रमाणपत्रहरु
  • पासपोर्ट साइजको २ प्रति फोटो

 à¤¨à¤¿à¤µà¤¿à¤¦à¥‡à¤¨ पेश गर्ने स्थानः

पुनर्जागरण समाज नेपाल, बालकोट हाईट-१, भक्तपुर, फोन ०१ ६६३२८२१, ०१ ६६३०४८९

वा

पुनर्जागरण समाज नेपालको फिल्ड कार्यालय, à¤¤à¥‡à¤œà¤¾à¤°à¤¥à¤Ÿà¥‹à¤²-१६ विरगंज,पर्सा

 à¤«à¥‹à¤¨ ९८१९२७३०५४

 

 

 

 

Click to download file